बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने गरी विनियमावली तयार पारेको छ । राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ संशोधनको तयारी गर्दै यस्तो व्यवस्था गरेको हो ।