Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

५ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै केन्द्रीय बैंक

२०७७ माघ २५ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ५ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार ३ बजे बोलकबोलको माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल मंगलबार इस्यु हुने बताइएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि १० करोड र ३६४ दिनका लागि ५ अर्ब बराबरका ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ।

Ad