बैंकिङ खबर । सुनको भाउ आज स्थिर रहेको छ । सोमबारकै मूल्यमा आज मंगलबार पनि छापावाला सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको