बैंकिङ खबर/ नेपालमा कोरोनाको प्रभाव बढेपछि बैंक तथा वित्तीय संस्थाहरुको काम कारवाही खुम्चिन पुग्यो । बैंक तथा वित्तीय संस्थाहरुले सोचेअनुरुप कर्जा प्रवाह गर्न सकेनन् । बजारमा कर्जाको माग कम हुन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले सामान्य निक्षेप तथा फिक्स डिपोजिटमा दिने व्याजदर क्रमशः घटाइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले लिने निक्षेपहरुमध्ये बचत निक्षेपको हिस्सा बढी नै रहेको हुन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाहरुले बचतमा दिने व्याजदर घट्दै आइरहेको छ ।
कृषि विकास बैंक :
कृषि विकास बैंकको फिक्स डिपोजिटमा यस बैंकले ७.२ ५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
बैंक अफ काठमाण्डू :
बैंक अफ काठमाण्डूको फिक्स डिपोजिटमा यस बैंकले ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सेञ्चुरी बैंक :
सेञ्चुरी बैंकको फिक्स डिपोजिटमा यस बैंकले ७.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सिटिजन्स बैंक :
सिटिजन्स बैंकले पनि फिक्स डिपोजिटमा ७.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सिभिल बैंक :
सिभिल बैंकले फिक्स डिपोजिटमा ८ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एभरेष्ट बैंक :
एभरेष्ट बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
ग्लोबल आईएमई बैंक :
ग्लोबल आईएमई बैंकले पनि फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
हिमालयन बैंक :
हिमालयन बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
कुमारी बैंक :
कुमारी बैंकले फिक्स डिपोजिटमा ६.७५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
लक्ष्मी बैंक :
लक्ष्मी बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
माछापुच्छ्रे बैंक :
माछापुच्छ्रे बैंकले पनि फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
मेगा बैंक नेपाल :
मेगा बैंकले पनि फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नबिल बैंक :
नबिल बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एनसीसी बैंक :
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले फिक्स डिपोजिटमा ६.२५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल बंगलादेश बैंक :
नेपाल बंगलादेश बैंकले फिक्स डिपोजिटमा ६.७५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल बैंक :
नेपाल बैंक लिमिटेडले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक :
नेपाल इन्भेष्टमेन्ट फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल एसबीआई बैंक :
नेपाल एसबीआई बैंकले फिक्स डिपोजिटमा ५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एनआईसी एशिया :
एनआइसी एशिया बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एनएमबी बैंक :
एनएमबी बैंकले फिक्स डिपोजिटमा ७.२५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
प्रभु बैक :
प्रभु बैकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
प्राइम कर्मशियल बैंक :
प्राइम कर्मशियल बैंकले फिक्स डिपोजिटमा ७.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक :
राष्ट्रिय वाणिज्य बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सानिमा बैंक :
सानिमा बैंकको फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सिद्धार्थ बैंक :
सिद्धार्थ बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक :
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सनराइज बैंक :
सनराइज बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
वाणिज्य बैंकहरुको फिक्स डिपोजिटको बचतको व्याजदर हेर्दा औषतमा ६.८४ प्रतिशत रहेको देखिन्छ । माघ १७, २०७७ सम्मको वाणिज्य बैंकहरुको फिक्स डिपोजिटमा दिने व्याजदर यस्तो देखिन्छ ।
|
Individual Fixed Deposit Rates (1 year) |
|
|
As on January 30, 2021 |
|
|
Name of Bank |
Rate |
|
Agricultural Dev. Bank Limited |
7.25% |
|
Bank of Kathmandu Limited |
7.00% |
|
Century Commercial Bank Limited |
7.50% |
|
Citizens Bank International Limited |
7.50% |
|
Civil Bank Limited |
8.00% |
|
Everest Bank Limited |
6.50% |
|
Global IME Bank Limited |
6.50% |
|
Himalayan Bank Limited |
7.00% |
|
Kumari Bank Limited |
6.75% |
|
Laxmi Bank Limited |
7.00% |
|
Machhapuchchhre Bank Limited |
7.00% |
|
Mega Bank Nepal Limited |
7.00% |
|
Nabil Bank Limited |
6.50% |
|
NCC Bank Limited |
6.25% |
|
Nepal Bangladesh Bank Limited |
6.75% |
|
Nepal Bank Limited |
7.00% |
|
Nepal Investment Bank Limited |
7.00% |
|
Nepal SBI Bank Limited |
5.00% |
|
NIC Asia Bank Limited |
6.50% |
|
NMB Bank Limited |
7.25% |
|
Prabhu Bank Limited |
6.50% |
|
Prime Commercial Bank Limited |
7.50% |
|
RatriyaBanijya Bank Limited |
7.00% |
|
Sanima Bank Limited |
6.50% |
|
Siddhartha Bank Limited |
7.00% |
|
Standard Chartered Bank Nepal Ltd |
6.00% |
|
Sunrise Bank Limited |
7.00% |
|
Average |
6.84% |
