Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनको मुल्यमा पुनः वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०७७ माघ १९ गते

बैंकिङ खबर । सोमबार पनि नेपाली बजारमा सुनको मुल्यमा वृद्धि भएको छ । आइतबार प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेर ९२ हजार ६०० रुपैंया कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैंया कायम भएको छ । यस्तै, आज चाँदीको मुल्य तोलामा ८० रुपैंयाले बढेर १४०० रुपैंयामा कायम भएको महासंघले जनाएको छ ।

Ad