बैंकिङ खबर । शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य ९४ हजार कायम रहेको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।