आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ पुष १४ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३२ पैसा र विक्रिदर ११७ रुपैयाँ ९२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ६९ पैसा र विक्रिदर १४४ रुपैयाँ ४३ पैसा रहेको छ ।