बैंकिङ खबर । साताको दोस्रो दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ९ सय र तेजाबी सुनको मूल्य ९४ हजार ४ सय कायम रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ३ सय १५ रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।