आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ पुष १० गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३८ पैसा र विक्रिदर ११७ रुपैयाँ ९८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ १० पैसा र विक्रिदर १४३ रुपैयाँ ८३ पैसा रहेको छ ।