बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७३ पैसा र विक्रिदर ११८ रुपैयाँ ३३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ५७ पैसा र विक्रिदर १४४ रुपैयाँ ३० पैसा रहेको छ । (यस्तो छ आजको विनिमय दर)