आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ पुष ७ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७५ पैसा र विक्रिदर ११८ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ९५ पैसा र विक्रिदर १४३ रुपैयाँ ६८ पैसा रहेको छ ।