आजको डलर भाउ कति छ ? हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
२०७७ पुष २ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४२ पैसा र विक्रिदर ११८ रुपैयाँ ०२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २५ पैसा र विक्रिदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ ।