Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

६ महिनासम्म ब्याज भुक्तानी बक्यौता नभएका ऋणीको धितो लिलाम गर्न स्थगन

२०७७ मंसिर १९ गते

बैंकिङ खबर । ६ महिनासम्म ब्याज भुक्तानी बक्यौता नभएका ऋणीको धितो लिलाम स्थगन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले कोरोना महामारीका कारण किस्ता तिर्न नसकेका ऋणीलाई बैंकले धमाधम लिलामी गर्न थालेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । समयमा किस्ता तिर्न नसकेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले धितो लिलामी गरेको गुनासो बढ्न थालेपछि केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको उल्लेख छ ।

Ad