आजको डलर भाउ कति छ ? हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
२०७७ मंसिर १९ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९५ पैसा र विक्रिदर ११८ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८६ पैसा र विक्रिदर १४३ रुपैयाँ ५९ पैसा रहेको छ ।