Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पूर्वगृहमन्त्री स्वाँरको निधन

२०७७ मंसिर १८ गते

बैंकिङ खबर । पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । कोरोना संक्रमण निको भएको केही दिनमै उनको निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ । काठमाडौंको बानेश्वरस्थित घरमै उनको निधन भएको थियो । बिहीबार बिहान उनको निधन भएको हो । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार हुँदैछ । राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहेका स्वाँर जनमत संग्रहपछि सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री रहेर काम गरेका थिए ।

Ad