Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

साताको तेस्रो दिन सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२०७७ मंसिर १६ गते

बैंकिङ खबर । नेपाली बजारमा आज सुनको मूल्य ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९० हजार ५०० र तेजाबी सुनको मूल्य ९० हजार ५० कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेर ११ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Ad