Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाको संख्या पुग्यो १ सय ४६, शाखा कति ?

२०७७ मंसिर ११ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था संख्या १ सय ४६ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्म देशभरमा १४६ बैंक तथा वित्तीय संस्था पुगेका छन् । केन्द्रीय बैंकका अनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७८ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ९७६५ रहेकोमा २०७७ असोज मसान्तमा बढेर ९९०३ पुगेका छन् ।

Ad