आजको डलर भाउ कति छ ? हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
२०७७ मंसिर ७ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा र विक्रिदर ११८ रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३७ पैसा र विक्रिदर १४१ रुपैयाँ ९ पैसा रहेको छ ।