आजको डलर भाउ कति छ ? हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
२०७७ मंसिर ५ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५३ पैसा र विक्रिदर ११९ रुपैयाँ १३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २३ पैसा र विक्रिदर १४० रुपैयाँ ९४ पैसा रहेको छ ।