बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा र विक्रिदर ११९ रुपैयाँ ७५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ७९ पैसा र विक्रिदर १४१ रुपैयाँ ५० पैसा रहेको छ ।
(यस्तो छ आजको विनिमय दर)