Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनचाँदीको भाउ फेरी बढ्यो, कति छ आज ?

२०७७ कार्तिक २६ गते

बैंकिङ खबर । नेपाली बजारमा सुनको भाउ आज फेरी बढेको छ । मंगलबार एकै दिन ३ हजार ४०० ले घटेको सुन आज १ सयले बढेको हो । मंगलबार ९४ हजार ८ सयमा कारोबार भएको सुन आज १ सयले बढेर ९४ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ४०० सय कायम रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैँया कायम भएको छ ।

Ad