आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ कार्तिक २४ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र विक्रिदर ११९ रुपैयाँ ०३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र विक्रिदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ ।