Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एडीबीले प्रदूषणविहीन इँटा उत्पादनका लागि १ करोड ४७ लाख सहयोग गर्ने

२०७७ कार्तिक १४ गते

बैंकिङ खबर । एशियाली विकास बैंकले प्रदूषणविहीन इँटा उत्पादन गर्नका लागि रू.१ करोड ४७ लाख सहयोग गर्ने जनाएको छ । आगो प्रयोग नगरीकनै वातावरण र स्वास्थ्यमा प्रभाव नपर्ने गरी इँटा उत्पादन गर्न बैंकले अनुदानस्वरुप उक्त रकम प्रदान गर्ने जनाइएको छ ।

Ad