बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५ पैसा र विक्रिदर ११७ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ १८ पैसा र विक्रिदर १३७ रुपैयाँ ८९ पैसा रहेको छ । (यस्तो छ आजको विनिमय दर)