Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

२०७७ कार्तिक ३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैँया बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । उक्त ट्रेजरी बिल सोमबार बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बिक्री हुन लागेको उक्त ट्रेजरी बिलमध्ये ७ अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने ४ अर्ब नयाँ हो ।  उक्त ४ अर्ब बराबरको ट्रेजरी बिल २०७८ साल कात्तिक २ गते परिपक्व हुनेछ ।

Ad