बैंकिङ खबर । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई गन्ध थाहा नपाउने समस्या भएपछि शनिबार कोरोना टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।
कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
