Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सानिमा लाईफ इन्स्योरेन्समा जव भ्याकेन्सी : असोज मसान्तसम्म आवेदन दिन सकिने

२०७७ आश्विन २८ गते

बैंकिङ खबर । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जव भ्याकेन्सी खुलीरहेको छ । उक्त इन्स्योरेन्स कम्पनीले सात वटै प्रदेशको लागि विभिन्न पदमा कर्मचारी आवश्यकता माग गरेका हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । सो को म्याद असोज मसान्तसम्म रहेको छ ।

Ad