Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुन चाँदीको मुल्यमा सामान्य गिरावट

२०७७ आश्विन २७ गते

बैंकिङ खबर । मंलगबार सुन चाँदीको मुल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको ९५ हजार ६ सयमा कारोबार भएको सुन मंगलबार तोलामा ५ सयले घटेर प्रतितोला ९५ हजार १ सय कायम भएको छ । यस्तै, मंगलबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजार ६ सय नै कायम भएको छ ।

यता, चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय २५ मा कायम भइरहेको महासंघले जनाएको छ ।

Ad