Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सानिमा लाईफ इन्स्योरेन्समा ७ वटै प्रदेशका लागि कर्मचारी माग, +2 पासले पनि आवेदन दिन पाउने

२०७७ आश्विन २४ गते

बैंकिङ खबर । सानिमा लाईफ इन्स्योरेन्सले ७ वटै प्रदेशका लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सको शाखा उपशाखा कार्यलयहरुका निमित्त उर्जावान, सक्रिय तथा परिणाममुखि कर्मचारीको आवश्यकता भएको भन्दै बीमा क्षेत्रमा कार्य गर्न इच्छुक योग्यता पुगेका नेपाली नागरिकलाई आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, तथा काम गर्न चाहेको कार्यलय खुलाई असोज ३० भित्रमा आवेदन गर्न आह्वान गरेको छ ।

साथै जीवन बीमा, बैंक तथा बित्तिय संस्था, लघुबित्त तथा अन्य क्षेत्रमा बजार प्रबर्धन सम्बन्धी कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

Ad