Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनचाँदीको भाउमा निरन्तर उतारचढाव, आज कति पुग्यो ?

२०७७ आश्विन १९ गते

बैंकिङ खबर । सोमबार सुनको भाउ तोलामा ४०० रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार १०० रूपैयाँ कायम रहेको जनाएको छ।
यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ६०० कायम भएको छ भने चाँदीको भाउ तोलामा एक हजार १८० रूपैयाँ कायम भएको छ।

Ad