आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ आश्विन १९ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७४ पैसा र विक्रिदर ११७ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ७७ पैसा र विक्रिदर १३७ रुपैयाँ ४८ पैसा रहेको छ ।