Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारले अमेरिकाको राजदूतमा डा. युवराज खतिवडालाई नियुक्त गर्ने

२०७७ आश्विन १५ गते

बैंकिङ खबर । सरकारले अमेरिकाको राजदूतमा डा. युवराज खतिवडालाई नियुक्त गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । उनी हाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार छन् । त्यसैगरी सरकारले लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त सिफारिस गरेको छ ।

Ad