Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बिहिबार सुन चाँदीको मूल्यमा सामान्य गिरावट

२०७७ आश्विन १५ गते

बैंकिङ खबर । पछिल्लो समय नेपाली बजारमा सुन चाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ ।
आज छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । यता, तेजावी सुन पनि २ सय रुपैयाँले नै घटेर ९४ हजार रुपैयाँमा आईपुगेको छ यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार १ सय ७५ रुपैयाँ कायम भएको छ ।

Ad