बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७५ पैसा र विक्रिदर ११८ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र विक्रिदर १३७ रुपैयाँ ८५ पैसा रहेको छ ।
(यस्तो छ आजको विनिमय दर)