बैंकिङ खबर । आइतबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४४ पैसा र विक्रिदर ११८ रुपैयाँ ४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ८३ पैसा र विक्रिदर १३८ रुपैयाँ ५४ पैसा रहेको छ ।
पूरा विनिमयदर हेर्नुहोस् :
