बैंकिङ खबर । आइतबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र विक्रिदर ११७ रुपैयाँ ८४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८७ पैसा र विक्रिदर १३९ रुपैयाँ ४९ पैसा रहेको छ ।
पूरा विनिमयदर हेर्नुहोस् :
