
बैंकिङ खबर । बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको छ । आज छापावाल सुनको भाउ तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९५ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी आज चाँदीको भाउ प्रतितोला १३ सय १५ रुपैयाँ कायम भएको छ ।