बैंकिङ खबर । आइतबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र विक्रिदर ११७ रुपैयाँ ७२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ४७ पैसा र विक्रिदर १४० रुपैयाँ १८ पैसा रहेको छ ।
पूरा विनिमयदर हेर्नुहोस् :
