Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, नयाँ नम्बर यसरी थाहा पाउनुस्

२०७७ भाद्र १३ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले सूचना प्रकाशित गरी सो कुराको जानकारी गराएको हो । आफ्नो वेभ पेजमा सूचना प्रकाशित गरी बाणिज्य बेंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । नम्बर परिवर्तन पछि १६ अंकको खाता नम्मर कायम गरिएको छ । यसअघि १२ वटा अंक भएको खातानम्बर प्रयोगमा आएको थियो ।

Ad