Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ब्रोकर एसोसिएसनले सुरु गर्यो पूर्ण डिजिटल कारोबार, चेकबाटको भुक्तानी बन्द

२०७७ भाद्र ५ गते

बैंकिङ खबर । ब्रोकर एसोसिएसनले लगानीकर्तालाई चेकको कारोबार नगर्न नगराउन आग्रह गर्दै डिजिटल कारोबार मात्रै गराउने भएको । एसोसिएसनले विज्ञप्ति मार्फत धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताहरुले अनलाइन बैंकिङ, कनेक्ट आईपीएस तथा इन्टरनेटको माध्यम अपनाउन आग्रह गरेको छ । एसोसिएसनले धितोपत्र दलाल व्यवसायीहरुलाई चेकबाट हुने भुक्तानी रोक्ने जनाएको छ । कोरोनाका कारण सरकारले निषेधाज्ञा लागु गरेको अबस्थासँगै डिजिटल कारोबार सम्भव भएको उल्लेख गर्दै चेक मार्फत खरिद कारोबारको भुक्तानी रोक्ने भएको छ ।

Ad