Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

क्रिष्टल फाइनान्स कम्पनीको इजाजतपत्र खारेजी

२०७७ भाद्र ३ गते

बैंकिङ खबर । क्रिष्टल फाइनान्स कम्पनीको इजाजतपत्र खारेजी भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी क्रिष्टल फाइनान्स कम्पनीको लाइसेन्स खारेजी गरेको जनाएको छ । राष्ट्र बैंकले मिति २०५८ फागुन ८ गते जारी गरिएको सो कम्पनीको लाइसेन्स खारेजी भएको सूचनामा उल्लेख गरेको छ ।

Ad