Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कम्पनी रजिष्ट्रारको सेवा केही दिनलाई बन्द, कम्पनी दर्ता अनलाइनबाटै

२०७७ श्रावण २८ गते

बैंकिङ खबर । कम्पनी रजिष्ट्रारको कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु १५ दिनका लागि बन्द गरेको छ। कोरोनाको जोखि बढ्दै गइरहेकोले सेवाग्राहीको भिडभाडलाई मध्यनजर गरी कार्यालयले साउन २९ गते देखि भदौ ११ गतेसम्मका लागि सेवा बन्द गर्ने भएको हो। तर, त्यसअवधिमा कम्पनीले अनलाइन माध्यमबाट भने सेवा प्रदान गर्ने बताएको छ।

Ad