आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ श्रावण १६ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र विक्रिदर १२० रुपैयाँ ५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र विक्रिदर १४१ रुपैयाँ १६ पैसा रहेको छ ।