Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कुनैपनि बैंकको एटीएम जुनसुकै बैंकमा प्रयोग गर्दा शुल्क लिन नपाइने

२०७७ श्रावण २ गते

बैंकिङ खबर । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीएम जुनसुकै बैंकमा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ । कोरोनापछि बैंक वित्तले यस्तो निर्णय गरेपनि साउन १ गतेबाट शुल्क लिने निर्णय गरेका थिए । अब भने बैंकले शुल्क लिन नपाउने भएका छन् ।

Ad