Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकका सिइओको तलवमा राष्ट्र बैंकले अंकुस लगायो, तलवभत्तामा पुनरबिचार गरिने

२०७७ श्रावण २ गते

बैंकिङ खबर । बैंकका उच्च कर्मचारी तथा सिइओको पारिश्रमिकमा पुनरबिचार गरिने भएको छ । सिइओको तलबभत्ता धेरै भएको चर्चा भइरहँदा राष्ट्र बैंकले सिइओको तलव कटौती गर्ने संकेत गरेको हो । मौद्रिक नीतिमा उल्लेख भए अनुसार बैंकका उच्च कर्मचारी र सिइओको तलव भत्तामा पुनरबिचार गरीने भएको हो ।

Ad