Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्यारालाइसिसका बिरामी, जसको मृत्यूले कोरोनाबाट मृत्यू हुनेको संख्या बढायो

२०७७ असार ७ गते

बैंकिङ खबर । प्यारालाइसीसका बिरामीको मृत्यू भएपछि उनको शव जाँचबुझ गरियो । गुल्मीका उनीको मृत्यूपछि कोरोना संक्रमण पृष्टि भयो । गुल्मी छत्रकोटा गाउँपालिका ५ मैनडाँडाका ६९ वर्षे पुरुष प्यारालाइसिसको उपचार गर्न भारत गएका थिए । जेठ २५ गते नेपाल आएपछि उनलाई होम क्वारेन्टिनमा राखियो । असार ५ गते मृत्यु भएका उनको नमुना संकलनमा भैहरवामा प्रयोगशाला परीक्षण गरियो । असार ६ गते कोरोना पुष्टि भएका उनलाई कोरोनाकै कारण मृत्यू भएको लिष्टमा चढाईएको छ । योसँगै कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

Ad