Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड (पूर्णपाठसहित)

२०७७ असार १ गते

बैंकिङ खबर । आर्थिक वर्ष ०७७र०७८ का लागि बागमती प्रदेश सरकारले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ पूँजिगत तर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

Ad