Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड (पूर्णपाठ सहित)

२०७७ असार १ गते

बैंकिङ खबर । आर्थिक वर्ष ०७७/०७८ का लागि प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेश गरेको बजेटमा चालू तर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार, पूँजिगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार र वित्तीय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँको बजेट रहेको उल्लेख गरेका छन् ।

पूर्णपाठ

Ad