Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

भोलिदेखि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालनमा आउने

२०७७ जेष्ठ ३२ गते

बैंकिङ खबर । भोली अर्थात असार १ गतेदेखि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालनमा आउने भएका छन् । नेपाल सरकार मन्त्री मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार भोलीबाट सरकारी कार्यालयहरु बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन्।

Ad