बैंकिङ खबर । नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १ सय ९४ जनाको पिसीआर विधिबाट परीक्षण गरिएकोमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । हालसम्म डिस्चार्ज हुनेको संख्या ८ सय ६१ पुगेको छ । बिहिबार १ सय ८७ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।
नेपाल राष्ट्र बैंक
थप २ सय ५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार ६ सय १४
२०७७ जेष्ठ २९ गते